२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


इजरायलमाथि हमासको जवाफी आक्रमण शुरु

एजेन्सी । इजरायलले गाजामा गरेको आक्रमणको हमासले पनि जवाफी आक्रमण शुरु गरेको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको तेल अभिभमा तीन वटा रकेट प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्

गाजामा इजरायली हवाई हमलाबाट ४१३ जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजापट्टीमा गरेको भीषण हमलामा ४ सय १३ जना मारिएका छन् । सोमवार साँझदेखि इजरायली सुरक्षा फौजले गाजापट्टीमा लगातार हवाई हमला गरिरहेको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार

इजरायलद्वारा तीन शरणार्थी शिविरमा सैनिक तैनाथ

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविर खाली गराइ आफ्नो सैनिकको तैनाथी बढाएको छ । इजरायलले वेष्ट बैंकको जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू

इजरायलमा तीन वटा बसमा विस्फोट

एजेन्सी । इजरायलमा गएराति तीन वटा बसमा ठुलो विस्फोट गराइएको छ । तेलअभिभ शहरको दक्षिणमा रहेको बाट याममा तीनवटा बसमा विस्फोट भएको अन्तराष्ट्रिय संचारमाधयमले जनाएका छन् । विस्फोटबाट भएको क्षतिबारे

थामिएन इजरायल-हमास युद्ध

एजेन्सी । इजरायल-हमास युद्ध दुई वर्ष पार गर्नलाग्दा पनि थामिएको छैन । शक्ति र सत्ताका लागि भएको युद्धले राजनीतिक स्वार्थलाई बढावा दिँदै गएपनि जनता हार्ने क्रम रोकिएको छैन । मानवता

हनियालाई मारेको इजरायलको स्वीकारोक्ति

एजेन्सी । इजरायलका रक्षामन्त्रीले आफ्नो देशमा आक्रमण गर्ने जो कोहीलाई नछाड्ने चेतावनी दिएका छन् । हमासका राजनीतिक नेता इस्माइल हनियाहलाई गत जुलाईमा इरानको तेहरानमा आफ्नो देशले मारेको उनले स्वीकारेका छन्

पेजर आक्रमणको जिम्मेवारी इजरायलले लियो

एजेन्सी । लेबनानमा पाँच महिनाअघि सञ्चार उपकरण पेजरबाट शृंखलाबद्ध रुपमा भएको बिस्फोटको जिम्मेवारी इजरायलले लिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पेजर बिस्फोट गराउन आफुले आदेश दिएको खुलासा गर्नुभएको छ

इजरायललाई इरानको चेतावनी

एजेन्सी । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले आफनो देशका विरोधीहरुसँग बदला लिने चेतावनी दिनुभएको छ । इरानको एक विश्वविद्यालयका विद्यार्थीहरूसँगको भेटमा खामेनीले इजरायल र अमेरिकालाई लक्षित गर्दै आफनोे देशमा

हिजबुल्लाहको आक्रमणमा इजरायलमा सातको मृत्यु

एजेन्सी । लेबनानको सशष्त्र समुह हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको दुई छुट्टाछुट्टै रकेट हमलामा सात जनाको मृत्यु भएको छ । इजरायलले लेबनानमा आक्रमण शुरु गरेयता हिजबुल्लाहबाट गरिएको यो अहिलेसम्मकै घातक हमला

हमास र इजरायलबीच युद्धविरामको प्रयास

एजेन्सी । इजरायल र हमासबीचको युद्धविरामका लागि कतारको दोहामा उच्च स्तरीय वार्ता शुरु भएको छ । संयुक्त राज्य अमेरिका, इजरायल र कतारका शीर्ष वार्ताकारहरू सम्मिलित वार्ताले केही सकारात्मक परिणाम ल्याउने