काठमाडौं । इजरायल र बहराइनबीच वर्षौँपछि शान्ति सम्झौता भएको छ । यी दुई देशले एक आपसको सम्बन्ध सुधारका लागि ऐतिहासिक सहमतिस्वरुप शान्ति सम्झौता गरेका हुन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले