२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन परराष्ट्रले नियमित प्रेस ब्रिफिङ गर्ने

काठमाडौं । सरकारले बुधबारदेखि इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका

इजरायलमा नेपालीको मृत्युले मुलुक शोकमा, तालुक मन्त्रालयका मन्त्री विदेश भ्रमणमा व्यस्त

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परि १० जना नेपाली नागरिकको मृत्युले मुलुक नै शोकमा डुबेको छ । तर, यस विषयमा प्रत्यक्ष सरोकार राख्ने श्रम र अर्थमन्त्री भने विदेश भ्रमणमा व्यस्त

सुदूरपश्चिम विश्वविद्यायलका उपकुलपति जोशी भन्नुहुन्छ – गर्व गर्दै विद्यार्थीलाई इजरायल पठाएका थियौं

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको युद्धमा इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीको समेत ज्यान गयो । अकल्पनीय घटनामा सुन्दर भविष्यको कल्पनासहित अध्ययन र कामका लागि इजरायल पुगका नेपाली विद्यार्थीले ज्यान गुमाउँदा

इजरायलमा भएका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो : परराष्ट्र मन्त्रालय

काठमाडौं । नेपालबाट इजरायलमा कमाउँदै पढ्दै कार्यक्रम अन्तर्गत गएका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सबै बिद्यार्थी दूतावासको सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ

इजरायल र हमासबीच युद्ध जारी

एजेनसी । गत शनिबारबाट सुरु भएको प्यालेस्टाइन समर्थित लडाकु समुह हमास र इजरायलबीचको युद्ध मंगलबार पनि जारी छ । युद्धकाबीच गजापट्टीमा बिजुली, रासन र इन्धनको आपूर्ति बन्द गरिएको इजरायलले जनाएको

हमासविरुद्ध लड्न ठूलो शक्ति प्रयोग गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेष्टाइन समर्थक लडाकु समुह हमासविरुद्ध लड्न ठूलो शक्ति प्रयोग गर्ने चेतावनी दिनुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली सुरक्षाबलहरुले दशककै खराब आक्रमणको बदला

इजरायलमा मारिएका नेपालीको शव ल्याउने तयारी

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल ल्याउन नेपाल सरकारले इजरायल सरकारसँग समन्वय थालेको छ । इजरायलस्थित नेपाली राजदूतावासले घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको

सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा इजरायल घटना र उद्धारका विषयमा छलफल भएको छ । सबै दलहरुले सरकारले उनीहरको उद्धारका लागि लिएको पहल सही भएपनि कार्यान्वयन गर्न आग्रह

इजरायलमा मारिएका नेपाली विद्यार्थीका आफन्त शवको पर्खाइमा

काठमाडौं । हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका आफन्तलाई शव कहिले आउला भन्ने चिन्ता छ । पढ्ने र कमाउने भन्दै इजरायल पुगेका आफन्त मारिंदा भावबिब्ह्ल भएकाहरु सरकारको

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धार

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई तेल अबिवतर्फ