२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


इजरायलको तेल अभिभमा बेलुन महोत्सव

एजेन्सी । इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी सुरू भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो । बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र

इजरायलमा न्यायीक सुधारसम्बन्धी पहिलो कानून संसदबाट पारित

एजेन्सी । इजरायलको संसदले विपक्षी दलहरुको ब्यापक बिरोधकाबीच न्यायिक सुधार सम्बन्धी पहिलो कानून पारित गरेको छ । सरकारका निर्णय अदालतले खारेज गर्नसक्ने व्यवस्था हटाउन पाउने गरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ल्याउनुभएको

इजरायल जातिवादी राष्ट्र नभएको अमेरिकी संसदको घोषणा

एजेन्सी । अमेरिकी संसदले इजरायल जातिवादी राष्ट्र नभएको घोषणा गरेको छ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभाले इजरायल जातिवादी वा रङ्गभेदी राष्ट्र होइन भन्ने प्रस्ताव अध्यधिक बहुमतले अनुमोदन गरेको हो ।

इजरायलमा न्यायिक सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन

एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन भएको छ । न्यायाधीशहरुको नियुक्तिमा सरकारको हात माथि पार्ने गरी ल्याइएको न्यायिक सुधार सम्बन्धि विधेयकलाई मतदानमा लैजाने

इजरायलीकाे आक्रमणबाट जेनिन शहरमा ९ जनाको मृत्यु

एजेन्सी । पश्चिम किनाराको प्यालेस्टाइनको जेनिन शहरमा इजरायलको आक्रमणबाट ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । जेनिन शरहको शरणार्थी शिविरमा बस्दै आएका प्यालेस्टिनी लडाकुलाई लक्षित गरी साेमबार बिहानदेखि इजरायली सेनाले

इजरायलबाट मध्यराति गाजामा बमबारी

एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा

इजरायलमा प्रधानमन्त्री नेतेन्याहुको विरोधमा हजारौंको प्रदर्शन

एजेन्सी । इजरायलमा प्रस्तावित न्यायिक प्रणाली परिमार्जन र प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुको विरोधमा हजारौंले प्रदर्शन गरेका छन् । इजरायलको ठुलो शहर तेल–अभिवलगायत अन्य शहरहरुमा भेला भएका हजारौं सर्वसाधारणले नेतान्याहुको तस्बीरमा ‘क्राइम

इजरायलमा प्रहरीको गोली लागेर एक पर्यटकको मृत्यु, सात घाइते

एजेन्सी । इजरायलमा भएको आक्रमणमा एक पर्यटकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । इटालीको विदेश मन्त्रालयले इजरायलमा मारिएका व्यक्ति आफ्ना नागरिक अलेसेन्ड्रो परिनी भएको दाबी गरेको छ

इजरायलले गर्‍यो लेबनान र गाजामाथि हवाई आक्रमण

एजेन्सी । इजरायली सेनाले लेबनान र प्यालेस्टाइनको गाजामा हवाइ आक्रमण सुरू गरेको छ । लेबनानबाट बिहीबार इजरालयमा क्षेप्यास्त्र प्रहार भएको जवाफी कारबाही स्वरुप इजरायली प्रतिरक्षा फौजले शुक्रबार बिहानै लेबनान र

मस्जिदमा इजरायली प्रहरीले छापा मारेपछि जेरुसेलम तनावग्रस्त

एजेन्सी । इजरायली प्रहरीले गत मंगलबार रातिदेखि बुधबार बिहानसम्म जेरुसेलमको एउटा प्यालेस्टिनी मस्जिदमा छापा मारेपछि भड्किएको प्रदर्शनका कारण जेरुसेलम तनावग्रस्त बनेको छ । जेरुसेलमको अल आक्सा मस्जिदमा इजरायली प्रहरीले मंगलबार