२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नवीकरण नगरेका ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

काठमाडौं । सरकारले नवीकरण नगरेका ३३ वटा निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । पटक-पटक नवीकरण गर्न दिएको निर्देशनलाई अवज्ञा गरेपछि कम्पनीहरूको इजाजत पत्र खारेज गरेको हो। सार्वजनिक निर्माण कार्य