१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इटाली र बोस्निया बराबरीमा, नेदरल्याण्ड्सले पोल्याण्डलाई हरायो

काठमाडौं । नेशन्स लिगमा इट्लीले बराबरी खेल्दा नेदरल्याण्ड्स बिजयी भएको छ । युएफा नेशन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डमाथि एक शुन्यको जित निकाल्दा इट्ली बोस्निया हर्जगोविनासँग एक एक गोलको बराबरीमा रोकियो ।