६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


हैदरावादलाई हराउँदै कोलकाता आइपिएल क्रिकेटको फाइनलमा

काठमाडौं । सनराइजर्स हैदरावादलाई हराउँदै कोलकाता नाइट राइडर्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गुजरातको अहमदाबादमा गएराति भएको पहिलो क्वालिफायर खेलमा कोलकाता ८ विकेटले विजयी