आफूहरुको समूहकमा पार्टी हाक्नसक्ने एक से एक नेताहरू भएका कारण साझा उम्मेदवार छान्न सहज नभएको उहाँले बताउनुभयो ।
उहाँले जिल्लाका केही वडाहरूले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।