२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास छैन : कांग्रेस नेता परियार

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताउनुभएको छ । आइतबार नेकपा एमालेका अध्यक्ष केपी ओलीले सो नीति