एजेन्सी । संयुक्त राष्ट्रसंघले इथियोपियाका दुई करोडभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी एजेन्सी (ओचा)ले सन् २०२२ मा इथियोपियामा दुई करोडभन्दा बढी
यसैबीच, ओएलएका प्रवक्ता ओडा टार्बीले आरोपहरूको खण्डन गर्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदको सरकारले फेरि पनि ओएलएलाई आफूले गरेको अपराधका लागि दोषारोपण गरेको ट्वीटमार्फत दाबी गरेका छन् ।
जातीय हिंसाले ग्रस्त बेनिशाङ्गुल–गुमुज क्षेत्रको मेटेकेलमा श्रृङखलाबद्ध आक्रमण भएको जनाइएको छ । यो घटना मार्च २ भएको र ढिलो गरी रिपोर्ट गरिएको हो । आक्रमणमा मारिनोमा २० सैनीक पनि रहेका
एजेन्सी । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । खडेरीले लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५
एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा विद्रोही समूह टिग्रेले अम्हारा क्षेत्रको अर्को रणनीतिक शहर कब्जामा लिएका छन् । लडाकूहरुले कम्बोल्चा शहर र विमानस्थल कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
एजेन्सी । अफ्रिकी मुलुक ईथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा विचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई
एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा सेनाले गरेको कारबाहीमा बिद्रोही समुह टिग्रेका ५ हजार बढी लडाकु मारिएको दाबी इथियोपियाली सेनाले दाबी गरेको छ । गत नोभेम्बरदेखि आतंकवादी गतिविधीलाई तीब्रता दिएको सो
एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकन मुलुक इथियोपियामा भोकमरीको समस्या आउनसक्ने चेतावनी दिएको छ । लामो समयदेखि जारी आन्तरिक द्वन्द्वका कारण इथियोपियामा भोकमरी फैलनसक्ने भन्दै राष्ट्रसंघले तत्काल मावविय सहायता उपलब्ध गराउन
एजेन्सी । इथियोपियाको सरकारले विद्रोहीहरुको पकड रहेको क्षेत्र तिग्रेमा युद्धविरामको घोषणा गरेको छ । प्रधानमन्त्री अबी अहमदले वार्ताबाटै समस्याको समाधान गर्न तयार रहेको भन्दै युद्धविरामको घोषणा गरेको बीबीसीले जनाएको छ
एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका गरिएको छ । इथियोपियाको उत्तरी तिग्रे प्रान्तमा गरिएको हवाइ हमलामा थुप्रै घाइते भएका छन् । इथियोपियाली सेनाले