६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


इथियोपियाको उत्तरी टिग्रे क्षेत्र सरकारी सेनाको कब्जामा आएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले इथियोपियाको उत्तरी टिग्रे क्षेत्र पूर्ण सरकारी सेनाको कब्जामा आएको दाबी गर्नुभएको छ । इथियोपियाको मेकेलेमा प्रवेश गर्दै सेना टिग्रेसम्म प्रवेश गरी आफनो नियन्त्रणमा लिएको

इथियोपियामा जारी द्वन्द्व अन्त नभए मानवीय संघट आउने राष्ट्रसंघको चेतावनी

काठमाडौं । इथियोपियाको उत्तरी तिग्रे क्षेत्रमा हुने सैन्य गतिविधिले स्थानीय विस्थापित हुने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । प्रधानमन्त्री अबि अहमदले गत आइतबार विद्रोही समूहलाई ७२ घण्टाभित्र आत्मसमर्पण

तीन दिनभित्र आत्मसमर्पण गर्न विद्रोहीलाई इथियोपिया सरकारको अल्टिमेटम

काठमाडौं । इथियोपियाले उत्तरी तिग्रे क्षेत्रमा रहेका तिग्रे पीपुल्स लिबरेसन फ्रन्ट (टिपीएलएफ) का विद्रोहीहरुलाई तीन दिनभित्र आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ । प्रधानमन्त्री अबी अहमदले उत्तरी तिग्रेमा विद्रोहीको नियन्त्रणमा रहेका

इथियोपियामा विद्रोहीहरुले लिए दुईवटा शहर नियन्त्रणमा

काठमाडौं । इथियोपियाली विद्रोहीहरुले उत्तरी तिग्रे क्षेत्रका दुई वटा शहर नियन्त्रणमा लिएका छन् । लामो समयदेखि संघर्ष गरी रहेको विद्रोही समूहले तिग्रे क्षेत्रमा रहेका एक्सम र अदबा शहर कब्जामा लिएको

इथियोपियामा द्वन्द्वका कारण सयौं नागरिकको हत्या भएको एमनेष्टिको आरोप

काठमाडौं । एमनेष्टी इन्टरनेशनलले इथियोपियामा जारी द्वन्द्वका कारण सयौ नागरिकको हत्या गरिएको आरोप लगाएको छ । उत्तरी इथियोपियाको तिग्रेमा जारी द्वन्द्वका कारण नरसंहार भएको एमनेष्टिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

आदिस अबाबा, कात्तिक १९ । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिनुभएको छ । टिग्रे पिपुल्स लिबरेसन