२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नेपाल प्रहरीलाई लाग्यो ‘नेकपा प्रहरी’ को आरोप, सूचना माग्दा पक्राउ गरिएकामा आपत्ति

काठमाडौं । ‘इनफ इज इनफ’का अभियन्ताहरुले नेपाल प्रहरीको विरोध गर्दै विहीबार महेन्द्र पुलिस क्लव प्रर्दशनीमार्ग अगाडी शान्तिपुर्ण रुपमा धर्ना दिएका छन् । ‘सूचनाको हक’को निवेदन दर्ता गर्न हिजो गृह मन्त्रालय