१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


माइक्रोसफ्टको एपमा समस्या आउँदा विश्वव्यापी इन्टरनेट समस्या

काठमाडौं । माइक्रोसफ्टको एपमा समस्या आउँदा विश्वव्यापी रुपमा इन्टरनेट सेवा प्रभावित भएको छ । माइक्रोसफ्टको साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइक एपमा समस्या आउँदा विश्वव्यापी प्रभाव परेको हो । यसलाई विश्वब्यापी आइटी

आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवैको सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी

इन्टरनेटको तार जोड्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको

इन्टरनेट सेवा अवरोध हुँदा त्यसको जिम्मा प्राधिकरणले लिनुपर्छ : आईस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान)ले अति आवश्यक इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ । सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन

कालीकोटमा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो ।

ठमेलभित्र अव्यवस्थित इन्टरनेटका तार काट्न सुरु

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषदले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभाबी छरिएर रहेका इन्टरनेटका तार काट्न

७४ जिल्लाका स्थानीय तहमा नि:शुल्क इन्टरनेट सेवा दिने

काठमाडौं । काठमाडौं उपत्यका बाहिरका ७४ जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा स्वास्थ्य केन्द्रले दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा सुविधा पाउने भएका छन् । नेपाल दूरसञ्चार

यी १३ शहरमा इन्टरनेट सेवा बन्द हुनसक्ने आइस्पानको चेतावनी

प्राधिकरणले डेटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेको घरको घरबेटीको समेत विद्युत् कटौती गरेको दाबी गर्दै संघले इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, दुहवी, लहान, डोटी, भैरहवा, ताँडी, विराटचोक र

सामुदायिक विद्यालय र अस्पतालमा ५० प्रतिशत इन्टरनेट सहुलियत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यामिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा

इन्टरनेट बन्द हुने अवस्था आउन नदिन सरकारलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आउन नदिन सरकारलाई निर्देशन दिएको छ । निर्वाचनका बेला इन्टरनेट सेवा बन्द भए निर्वाचनको व्यवस्थापनमा गम्भिर असर पर्ने भन्दै