१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


टिकटक, फेसबुक र युटुबका कारण इन्टरनेट ‘स्लो’

काठमाडौं । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले