१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल राष्ट्र बैंकद्वारा विद्युतीय भुक्तानीको सीमा दोब्बर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानीमा रकमको सीमा दोब्बर बनाएको छ । राष्ट्र बैंकले हिजो निर्देशन जारी गर्दै सर्वसाधारणले मोबाइल बैंकिङबाट दैनिक २ लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट