यसअघि इन्टरनेट सेवा प्रदायकहरूको संगठन आइस्पानले राष्ट्रबैंकले ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहीको अनुमति नदिएको भन्दै इन्टरनेटको शुल्क तिर्न नसकेर बन्द हुने चेतावनी दिएको थियो ।
आइस्पानले वैशाख १९ गतेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बहिष्कार गर्ने घोषणा पनि गरेको छ । संस्थाले दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको
देशको आर्थिक विकासका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र जनसमुदायको संयुक्त प्रयास र साझेदारीमा उपलब्ध प्राकृतिक एव मानवीय स्रोत साधनको प्रभावकारी परिचालन गर्ने नीति लिने जसपाको भनाइ
कम्पनीले उच्च गतिको इन्टरनेट प्रयोगकर्ताका लागि ३ सय र ६ सय एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको जनाएको हो ।
इन्टरनेट सुरक्षित बनाउनका लागि नेपाल दुरसञ्चार प्राधिकरण सुरक्षा टिम नै बनाएर अघि बढ्ने तयारीमा छ । जसले इन्टरनेटमार्फत हुने घटना र दुर्घटनामा कमी ल्याउन सघाउने प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्र बताउनुहुन्छ
आफूहरू जतिसक्दो चाँडो समस्या समाधान गर्न अपस्ट्रिम प्रदायकहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि आइसप्यानले जनाएको छ ।
काठमाडौं, पुष १९ । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाल टेलिकमको इन्टरनेट सेवा
काठमाडौं । ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले नयाँ अफर ल्याएको छ । “अल्ट्रा–फाइ” नामक
प्राधिकरणले सुरुवाती चरणमा वर्ल्डलिंक कम्युनिकेसन, बागलुङ केवल, सूर्य सञ्चार, पोखरा इन्टरनेट र टेकमाइन्ड नेटवर्कको तार काटेको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले युटिएल र स्मार्ट कम्पनीको प्रभावकारिता कमजोर भएको भन्दै यसको विकल्पको बारेमा प्राधिकरण र मन्त्रालयले सोचेको बताउनुभयो ।