२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


निर्वाचन मितव्यायी रूपमा सम्पन्न गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अपिल

यसैगरि आफूले दिएको चन्दा र सहयोग पारदर्शी बनाउन उद्योगी, व्यवसायी र अरू चन्दादातालाई आग्रह गरेको छ भने सञ्चारमाध्यमहरूलाई निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्न सुझाव दिएको छ ।

सन् २०२१ मा नेपालमा मानव अधिकारको अवस्था दयनीय : एमनेस्टी इन्टरनेशनल

खोप, चिकित्सकीय सुविधा, अक्सिजन, भेन्टिलेटर तथा अन्य जीवनरक्षक स्वास्थ्य उपकरणलगायत अत्यावश्यक आपूर्तिहरूको चरम अभाव र सरकारको अपर्याप्त तयारीले अवस्थालाई झनै गम्भीर बनाएको प्रतिवेदनमा उल्लेख छ ।

एम्नेस्टी इन्टरनेशनलले भन्यो– ‘प्यालेस्टाइनविरुद्ध इजरायली नीति रंगभेदी’

लाखौं मानिसलाई संस्थागत र लामो समयसम्म जातीयताका आधारमा निर्माण गरिएको प्रणालीको औचित्य नभएको प्रतिवेदनमा उल्लेख छ ।