२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रोहित चन्दको गोलमा जकार्ताको विजयी

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको निर्णायक गोलमा पर्सिजा जाकर्ताले इन्डोनेसियाको लिग वानमा जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा रोहितको निर्णायक गोलमा पर्सिजाले तिरा पेर्सिकाबोलाई