निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १२–१२ रुपैयाँ बढाइएको नेपाल आयल निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले अहिलेसम्मकै उच्चविन्दु छोएको छ । विश्व बजारमा पेटेलियम पदार्थको भाउ उकालो लागिरहँदा आयल निगमले मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटाएको छ ।
शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उठेका विषयहरूको जवाफ दिँदै मन्त्री बडूले प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरि २ पटक मूल्य बढाएको
मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन,
स्थानीय निकायको चुनाव हुनु एक हप्ताअघि सरकारले पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैयाँ बढाएको थियो । मतदान सकिएको दुईदिन पछि फेरि लिटरमा दश रुपैयाँ बढाइएको थियो । ग्यासको मूल्य पनि
मूल्य बढ्नासाथ पेट्रोलपम्प पुगेका उपभोक्ताहरूको हिसावकितावमा नै तलमाथि पर्ने गरेको छ । यति लिटर भर्ने भनेर अर्डर गर्ने उनीहरू पैसाले नधानेपछि खुम्चिने गरेको पेट्रोलियम व्यवसायीहरू बताउँछन् ।
काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै पछिल्लो एक सातामा मुलुकभर झन्डै छ करोड लिटर पेट्रोलियम पदार्थ खपत भएको छ । नेपाल आयल निगमका अनुसार वैशाख १९ देखि २५ गते आइतबारसम्ममा ५९
पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिनुभयो ।
इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।