२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


पर्वतमा महिला र बालिकामाथि हिंसा बढ्दो, ११ बालिकामाथि यौन दुर्व्यवहार

पर्वत । कोभिड–१९ बाट आक्रान्त भइरहेका बेला पर्वतमा महिलामाथि हुने अमानवीय र पाशविक हिंसाका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । बालबालिका एवं महिलामाथिको हिंसालाई मानवअधिकारको मुद्दाका रूपमा सम्बोधन गर्न नसकिएका