३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


युगाण्डामा इबोला संक्रमणका कारण ३६ जनामा संक्रमण पुष्टि, ५ काे मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा इबोला संक्रमण तीव्र रुपमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । इबोलका कारण ३६ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको हो