१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सैनिक बिद्रोहपछि मालीका राष्ट्रपतिले दिए राजीनामा, संसद पनि भंग

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीका राष्ट्रपति इब्राहिम बुबाकर केईटाले पदबाट राजीनामा दिदै संसद भंग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री बुको सिस्सेको सरकार पनि विघटन गर्नुभएको छ । मालीमा सरकारसँग