१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इन्दिरा गान्धीको भूमिकामा कंगना देखिएपछि फिल्म नै विवादमा

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश कांग्रेस आईको मिडिया विभागकी उपाध्यक्ष संगीता शर्माको बयान पछि विवाद अझै बढेको छ । संगीताले कंगनालाई ‘भाजपा (भारतीय जनता पार्टी)को एजेन्ट’ समेत भनेकी छन् ।

इन्दिरा गान्धीकाे भूमिकामा देखिँदै कंगना रनौत, ‘इमर्जेन्सी’को टिजर सार्वजनिक

कंगनाले फिल्मकाे पोस्टर र भिडियो इंस्टाग्राममा शेयर गर्दै लेखेकी छन्, ‘इमर्जेन्सीको फस्ट लुक्स पेश गरेकाे छु, दुनियाँको इतिहासमा सबैभन्दा शक्तिशाली र विवादास्पद महिलाको एक चित्रण ।'