१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान

दिपक श्रेष्ठ काठमाडौं । यातायात व्यवस्था विभागले फागुन महिनाभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडानको व्यवस्था गरेको छ । यो कार्य सकिएपछि भने निजी सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट