इराकमा हालैका वर्षहरुमा विस्फोटका घटनाहरू बढिरहेको प्रति राष्ट्रसंघलगायत विभिन्न संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।
एजेन्सी । इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको
एजेन्सी । इराकमा गत आइतबार सम्पन्न संसदिय निर्वाचनमा प्रभावशाली शिया धर्मगुरु मुक्तदा अल सद्रको पार्टीले अग्रता लिएको छ । संसदको ३ सय २९ सीटमा उनको पार्टीले ७३ सीट हासिल गरेको
एजेन्सी । उत्तरी इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ । इराकको प्रान्तीय प्रहरी स्रोतले यसको पुष्टि गरेको छ ।
एजेन्सी । अमेरिकाले यस वर्षको अन्त्यसम्ममा इराकबाट आफ्ना सेना फिर्ता बोलाउने जनाएको छ । राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कधिमीसँगको भेटवार्तापछि यस्तो घोषणा गर्नुभएको हो । तर
एजेन्सी । इराकको राजधानी बग्दादस्थित एउटा व्यस्त बजारमा बम बिस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । बग्दादको सदर शहरको बजारमा मुश्लिमहरुको महान पर्व इदका लागि सामन किन्नेको भिडभाड माझ
संयुक्त राष्ट्रसंघले युद्ध अपराध, मानवता बिरूद्धको अपराध र नरसंहार जस्ता कार्यहरूमा आईएसको संलग्नता रहेको जनाएको छ ।
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । इराकमा एउटा मैत्रिपूर्ण खेल खेलेपछि टोली गएराति स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो । सन् २०२२ मा कतारमा
काठमाडौं, जेठ १६ । अन्तर्राष्ट्रिय फुटबल खेलमा सुधारिएको खेल देखाउने प्रयास नेपालले शनिबार बलियो प्रतिद्वन्द्वी इराकसँग खेलेर प्रमाणित गर्यो । नतिजा सुम्पिए पनि नेपाली टोलीको प्रदर्शनलाई सबैले तारिफ गरेका छन्
खेलको २९औं मिनेटमा नेपालबाट डेब्यु गरेका मनिष डाँगीको गोलले नेपालाई २–१ को अग्रता दिलायो । इराकी डिफेन्डर र गोलकिपरलाई बिट गर्दै डाँगीले एकदमै सटिक प्रहारले जाली चुमेको थियो ।