१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानले नियन्त्रणमा लिएको दक्षिण कोरियाको जहाज फिर्ता

एजेन्सी । इरानले आफ्नो नियन्त्रणमा रहेको दक्षिण कोरियाको ट्यांकर फिर्ता पठाएको छ । गत जनवरीमा इरानका इस्लामिक क्रान्तिकारी गार्डले नियन्त्रणमा लिएको दक्षिण कोरियाको झण्डासहितको तेल बोक्ने ट्यांकर फिर्ता पठाएको जनाएको

चीन र इरानबीच २५ वर्षसम्म सहकार्य गर्ने सम्झौता

ट्रम्प प्रशासनले इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । उसले इरानसँग व्यापार गर्ने जुनै राष्ट्रमाथि कडाइ गर्ने चेतावनी दिँदै आएको छ । यो सम्झौताले चीन र

आणविक सम्झौताबारे छलफल गर्ने अमेरिकाको प्रस्ताव इरानद्वारा अस्वीकार

काठमाडौं । इरानले आणविक सम्झौता पुन लागू गर्नेबारे अमेरिकाले गरेको अनौपचारिक छलफलको प्रस्ताव अस्वीकार गरेको छ । इरानले आफूविरुद्ध लगाइको प्रतिबन्द नहटाएसम्म वार्ताको वातावरण नबन्ने भन्दै अमेरिका र युरोपेली युनियनको

परमाणु संयन्त्रहरुको निरीक्षणका लागि इरानले दियो राष्ट्रसंघलाई अनुमत्ति

एजेन्सी । इरानले आफ्नो देशमा तयार पारिने परमाणु र परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय परमाणु हतियार निगरानी एजेन्सी आईएईएलाई अनुमति दिएको छ । इरानले आईएईएलाई आफ्नो परमाणु संयन्त्र निरीक्षण

इरानसँग वार्ता गर्न अमेरिकाको प्रस्ताव : प्रतिवन्द फुकुवा गर्नुपर्ने इरानको शर्त

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आणविक सम्झौताका लागि पुन वार्ता गर्न इरानसँग आग्रह गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि इरानसँग

इरान र रसियाद्वारा हिन्द महासागरमा सैन्य अभ्यास सुरु

काठमाडौं । इरानी सेनाले रसियासँग हिन्द महासागरको उत्तरी भागमा नौसैनिक अभ्यास थालेको छ । उक्त सैन्य अभ्यासमा भारतीय सेना पनि सहभागी भएका छन् भने चीनले पनि भाग लिने अपेक्षा गरिएको

इरानमाथिको प्रतिवन्ध नहटाउने अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले इरानमाथिको प्रतिवन्ध नहटाउने बताउनुभएको छ । सन २०१५ को आणविक सम्झौता पूर्ण पालना गनुपर्ने इयूका राष्ट्रहरुको आशयकाबीच इरानले अमेरिकी प्रतिवन्ध हटाउन दबाव दिनुपर्ने बताएको

परमाणु सम्झौतामा अमेरिकालाई फर्काउन समन्वय गरिदिन इरानको आग्रह

काठमाडौं । इरानका विदेशमन्त्री जाभेद जरिफले अमेरिकालाई इरानसँगको बहुराष्ट्रिय आणविक सम्झौतामा फर्काउने कार्यमा समन्वय गरिदिन युरोपियन युनियनलाई आग्रह गरेका छन् । वाशिंगटनलाई परमाणु सम्झौतामा फर्काउन युरोपियन युनियनले निर्णायक पहल गर्नसक्ने

फ्रान्सले आह्वान गरेको वार्ता इरानद्धारा अस्वीकार

काठमाडौं । इरानले आणविक सम्झौताका विषयमा छलफल गर्न फ्रान्सले आह्वान गरेको वार्ता अस्वीकार गरेको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले साउदी अरेबियालाई समावेश गर्न वार्ता आह्वान गरेपछि इरानले वार्ता अस्वीकार

इरानको विद्रोही आईआरजीसीद्वारा भूमिगत मिसाइल केन्द्रको सुरुवात, अमेरिकासँग सोलेमानीको हत्याको बदला लिने चेतावनी

काठमाडौं, पुस २५ । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले भूमिगत मिसाइल बेसको सुरुवात गरेको छ । अमेरिकासँग इरानको तनाव जारी रहेका बेला आईआरजीसीले पर्सिया खाडी किनारामा भूमिगत मिसाइल