१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप

एजेन्सी । इरिट्रिया दिवस मनाउने क्रममा इजरायलमा इरिट्रिया समर्थक र विपक्षीबीच झडप भएको छ । सो हिंसात्मक झडपमा १ सय भन्दा बढी व्यक्ति घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्