१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा भारतबाट फर्कनेको यस्ताे भीड(फोटोफिचर)

कपिलवस्तु । कपिलवस्तुमा भारतबाट नेपाल फर्कने नेपालीको संख्या ह्वातै बढेको छ । दैनिकजसो कृष्णनगर सिमानाकाबाट मात्र दैनिक ४ सय नेपाली भारतबाट फर्कने गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुखदेव