१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चितवनमा खैरो हिरोइनसहित एक पक्राउ

चितवन । चितवन प्रहरीले लागु औषधसहित एक जनलाई पक्राउ गरेको छ । प्रहरीले राप्ती नगरपालिका –८ विरेन्द्रनगरका ३२ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो । लागु औषध खैरो हिरोइनको कारोबार