इलाम । इलामको छिन्टापू पुग्ने पदयात्रीको संख्या बढेको छ । विश्वको अग्लो सगरमाथा, कंचनजंङ्गा, कुम्भकर्ण, मनास्लु, लगायत दर्जनौ हिमालको दृश्यमा रमाउन सकिने भएकाले पनि छिन्टापुमा पुग्ने पदयात्रीको संख्या बढेको हो