३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

इलाम । माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेवे निर्वाचित हुनु भएको छ । गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका जीतबहादुर राईलाई २२२ मतान्तरले थेवे विजयी हुनु भएको हो ।