इलाम । किराँतीहरूको पर्व उधौलीको अवसरमा इलामको माङसेबुङमा हस्टेमा वाबुक (चिन्डो)को प्रतिमाको पनि अनावरण गरिएको छ । वाबुकको अनावरण माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले गर्नुभएको हो । किराँत राईहरूको प्रतीकको