१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इलामको छिन्टापुमा पदयात्रीकाे संख्या बढ्दै

इलाम । महाभारत पर्वतको दोस्रो अग्लो पहाड र पर्यटकीय स्थल इलामको छिन्टापु पुग्ने पदयात्रीको संख्या बढ्दै गएको छ । विश्वको अग्लो सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मनास्लु लगायतका थुप्रै हिमालको दृश्यमा