माइमझुवाको मेवा, गिताङ र राते खोलाबाट पानी ल्याइने आयोजनाको इन्टेक निर्माण र इन्टेक संरक्षणको काम तीव्र गतिमा भइरहेको खानेपानी आयोजनाका इन्जिनियर मेघराज धिमाल बताउनुहुन्छ ।
इलाम । पूर्वी पहाडी जिल्ला जोड्ने मेची राजमार्ग क्षतिग्रस्त भएको छ । इलाम, पाँचथर र ताप्लेजुङ्ग जिल्ला जोड्न मेचीराजमार्गको नालामा फाइबर बिच्छ्याउने काम रोकिंदा राजमार्ग ठाँउ ठाँउमा भासिने, पहिरो जाने