२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


इलाममा आयुर्वेद औषधिको अभाव

इलाम नगरपालिकाले आफनो आन्तरीक श्रोतबाट बजेट उपलब्ध नगराउँदा औषधालय सञ्चालनमा कठिनाइ देखिएको छ । औषधालयले उपलब्ध गराउने नि:शुल्क औषधि नपाउँदा महंगो मूल्य तिरेर अन्यत्र औषधि खरीद गर्नु परेको सेवाग्राही बताउँछन्

बाढी-पहिरो प्रभावितका लागि तत्काल बसोबासको कार्यक्रम ल्याउने : प्रधानमन्त्री देउवा

इलाम, कात्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार इलामको बाढीपहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्नु भएको छ । उहाँले बाढीप्रभावित क्षेत्र इलामको माङ्सेबुङ, फाकफोकथुम गाउँपालिकाका साथै पाँचथरको मिक्लाजुङ क्षेत्रको स्थलगत

इलाममा पहिरोकाे प्रभाव : १४ जनाको मृत्यु, उद्धार र राहत प्रभावकारी नहुँदा मर्कामा पीडित

पहिरोले घर भत्काएहरू छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । आफ्नो घर भत्किँदा र अरुको घरमा शरण हुनुपर्दा उनीहरूको दिल दुखेको छ ।

पूर्वी पहाडमा अलैंचीको मूल्य प्रति मन ४५ हजार पुग्यो

प्रकाश नेपालइलाम । कोरोना महामारीका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर यस पटक भने दशै शुरु भएसँगै अलैंचीको मूल्य निरन्तर उकालो

झापा र इलाम जोड्ने फाल्गुनन्द सडक चार महिनापछि सुरु, वर्षा सकिएपछि बल्ल सर्वसाधारणलाई राहत

प्रकाश नेपाल इलाम । वर्षाले क्षति भएको सडक मर्मत गर्ने काम गरिएपछि झापाको दमकदेखि इलाम र पाँचथरको राँकेसम्म यातायातका साधन संचालनमा आएका छन् । चुरेको कमलो माटोका कारण पहिरो जाने

दशैं छैन दशैं जस्तो !

प्रकाश नेपालइलाम । अहिले नेपालीहरुको घर–घरमा दशैले छप्पकै छोपेको छ । यतिबेला गाँउ घर छोडेर सहर पसेर पेसा व्यवसाय गर्ने, अध्ययनका लागि सहर पसेका बिद्यार्थीहरु र रोजगारीका लागि देश परदेश

व्यावसायिक बाख्रापालनमा किसानको आकर्षण बढ्दाे

प्रकाश नेपाल इलाम । व्यावसायिक बाख्रापालनको प्रोत्साहान कार्यक्रमले इलामको चुरे क्षेत्रमा पर्ने रोङ गाउँपालिका भित्र बाख्रापालनमा किसानको आकर्षण बढेको छ । बजारको अभाव नहुने, आम्दानी मनग्गे गर्न सकिने भएपछि बाख्रापालनबाट

इलामको माइजोगमाईमा खानेपानी नहुँदा स्थानीय र भारतीय पर्यटकलाई सास्ती

इलाम जिल्लाको माइजोगमाई गाँउपालिका–२ मा अवस्थित टङ्लु प्राकृतिक सुन्दरतासँगै पर्यटकको घुमफिरको केन्द्र बने पनि खानेपानीको समस्या छ ।

ओलीले एकता चाहेनन्, प्रचण्डसँगको एकता पनि स्वार्थपुर्तिका लागि रहेछ– राजेन्द्र पाण्डे

इलामको सूर्योदय नगरपालिकामा नेकपा एकिकृत समाजवादीको पार्टी कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै आफ्नो स्वार्थपुर्तिका लागि मात्र ओलीले माओवादीसँग एकताको नाटक गरेको आरोप लगाउनुभयो ।

बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण

प्रकाश नेपाल इलाम । कन्याम, अन्तुलगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिकामा पर्यटनका लागि नयाँ गन्तव्यको निर्माण भएको छ । सूर्योदय नगरपालिका– ३ को बौद्धधाममा ६५ फिट अग्लो बुद्धको