२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापनापछि स्थानीय खुशी

इलाम । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र सिमानाको सुरक्षाका लागि इलामका दुई स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२

इलामको नेपाल भारत सीमामा दुईवटा सशस्त्र प्रहरीको बीओपी स्थापना

इलाम । इलामको नेपाल भारत सीमा क्षेत्रका दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सूर्योदय नगरपालिका– ५ समालबुङ र रोङ गाउँपालिका– ६ को दुर्गम भूभाग

इलामको फिक्कल किटेनी सडक खण्ड अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको फिक्कल किटेनी सडक खण्ड अवरुद्ध भएको छ । गए रातीदेखि परेको अविरल वर्षाका कारण रोङ गाउँपालिकाको कोल्बुङ भालुझोडामा पहिरो खस्दा बिहानदेखि सडक अवरुद्ध भएको हो

छुर्पीको निकासी ठप्प भएपछि उद्योगहरु प्रभावित

इलाम । छुर्पीको निकासी ठप्प भएपछि उद्योगहरु प्रभावित भएका छन् । कोरोना भाइरसका कारण छुर्पीको निकासी ठप्प भएपछि प्रदेश–१ मा रहेका साना र ठूला गरी ९ सय उद्योग प्रभावित भएका

इलाममा कोभिड अस्पताल सञ्चालनमा

इलाम, भदौ ८ । इलाममा कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश–१ सरकार सामाजिक विकास मन्त्रालयको पहलमा अस्पतालले कोभिड १९ अस्पताल सञ्चालनमा ल्याएको हो । क्वारेन्टिनको रुपमा रहेको जिल्ला समन्वय

एउटै हातको सहारामा पत्रकारिता

इलाम, भदौ ६ । इलामका सक्रिय पत्रकार भगीरथ भण्डारी एउटै हातको सहारामा पत्रकारिता गरिरहनुभएको छ । उहाँले एउटै हातको भरमा समाचार लेख्ने, क्यामेरा चलाउने, सम्पादन गर्नेलगायतका काम गरिरहनुभएको हो ।

इलामका स्थानीय तहमा सुपारी खेती

इलाम । चुरे क्षेत्रका चार स्थानीय तहमा सुपारी खेती थालिएको छ । सुपारीको निर्यात बढ्न थालेपछि यसको व्यवसायीक खेती प्रति किसान उत्साही भएका हुन् । यस अघि फाट्ट फूट्ट रुपमा

इलाममा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

इलाम । सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टिनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर क्वारेन्टिनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ का पुरुषको गएराती मृत्यु भएको हो

इलाममा बर्षेनी पहिरो जाँदा सिंगो बस्ती नै जोखिममा, सयौै रोपनी खेतीयोग्य जमिन कटान

सुरेन्द्र भण्डारी, ईमेजझापा । झापाको उत्तरी भू–भागसँग सिमाना जोडिएको इलामको तल्लो भागमा वर्षेनी पहिरो खस्ने समस्याका कारण यहाँका सर्वसाधारण त्रसित छन् । इलामको रोङ गाउँपालिका–४ प्यूरेमा वर्षेनी पहिरो जाँदा अहिले

इलामका दुई स्थानीय तहमा ‘लकडाउन’

इलाम । दुईवटा स्थानीय तहमा लकडाउन गरिएको छ । सूर्योदय नगरपालिका र सन्दकपुर गाउँपालिकाले आफ्नो क्षेत्र लकडाउन गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिकाले अनिश्चितकालको लागि लकडाउन गरेको छ भने