२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलाममा विपद व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न

इलाम । इलाममा नेपाली सेनाद्वारा सञ्चालित विपद व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा विभिन्न समयमा हुने विपदबाट जोगिन र त्यसको पूर्व तयारी तथा व्यवस्थापन स्वरूप

इलामको अदुवालाई बजार अभाव

इलाम । इलामको पश्चिमी भेगमा व्यावसायीक रुपमा अदुवा खेती हुदै आएको छ । तर, बजारीकरणका लागि स्थानीय सरकारहरुले ध्यान नदिंदा किसानले अदुवाको उचित मूल्य भने हात पार्न सकेका छैनन ।

इलामकाे सन्दकपुर सिमसारकाे संरक्षणमा

इलाम । इलामको सन्दकपुर गाउँपालिका पानीको स्रोत मात्र हैन, इलाम सदरमुकामका नागरिकको तीर्खा मेटाउने खानेपानी स्रोत पनि हो । सिमसार र नदी नालाको मुहान क्षेत्र रहेको सन्दकपुर क्षेत्रको हिमाली क्षेत्रमा

इलामको सन्दकपुरमा खानेपानीकाे संकट

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा खानेपानीको समस्या भएकाे छ । माइ नदीको मुहान क्षेत्र सन्दकपुरमा खानेपानीको समस्या भएकाे हाे । धेरै पर्यटकहरु आउने गरेको यस ठाउँमा खानेपानीकाे समस्या समाधानका लागि

इलाममा वैशाखमा म्याराथन प्रतियोगिता हुने

इलाम । पर्यटन प्रवर्धनको उद्देश्यसहित इलाममा म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी वैशाख १ गते पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथन प्रतियोगिता आयोजना

इलाम कारागारबाट थुनुवा फरार

इलाम । देशकै नमूना सुधारगृह मानिएको इलाम कारागारबाट एक जना थुनुवा फरार भएका छन् । इलाम कारागारमा थुनुवाका रुपमा रहेका झापाको मेचीनगरपालिका-३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार

विकासको पर्खाइमा रहेको इलामको साकफारा

इलाम । इलामको साकफारा अझैपनि विकासको पर्खाइमा रहेको छ । पूर्वमा मावा खोला र पश्चिममा नुनसरी खोलाको मध्यभागको डाँडा माथिको गाँउ भुगोलका दृष्टिकोणले जिल्लाको सदरमुकामबाट बिकट मानिन्छ । यसैले पनि

इलाममा चियाको पहिलो टिपाइ सुरु

काठमाडौं । इलाममा ‘फर्स्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् । वर्षभर उत्पादन हुने चियामध्येको

खानेतेलको मूल्य बढेसँगै इलाममा तोरी खेती गर्ने बढे

इलाम । खानेतेलको मूल्य बढेसँगै इलामका ग्रामीण क्षेत्रका किसान तोरी खेतीतर्फ आकर्षित भएका छन् । व्यावसायिक खेती घटे पनि घरेलु उपभोगका लागि किसानले तोरी खेतीलाई प्राथमिकता दिन थालेका हुन् ।

इलामकाे पाथिभरा मन्दिरको भेटीमा अनियमितता

इलाम । इलामको रोङ गाँउपालिकामा रहेकाे बैनी पाथिभरा मन्दिरमा भक्तजनले चढाएको दान दक्षिणामा अनियमितता भएको आरोप लागेको छ । पाथिभरा संरक्षण संस्थाबाट आर्थिक हिनामिना भएको भन्दै स्थानीय वासीन्दाले हिसाब सार्वजनिक