२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हुन्डाईको कोना ईलेक्ट्रिक नेपाली बजारमा

काठमाडौं । हुन्डाई अटो मोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टीनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रीक कोना नेपालमा सार्वजनिक गरेको छ । कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा परिमार्जन सहित यो भेईकल सार्वजनिक गरिएको