८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


आजबाट अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२५ शुरु

काठमाडौं । आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ लाई बिदा गर्दै आजबाट सन् २०२५ शुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि