६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


टेलिकमले भोलिदेखि निःशुल्क ई-सिम वितरण गर्दै

काठमाडौं । नेपाल टेलिकमले शुक्रबार (भोलि)देखि कम्पनीका ग्राहकलाई ई-सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क ई–सिम वितरण गर्ने भएको हो । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका