उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएकाले व्यवस्थापनको काम सहज हुने बताउनुभयो ।
काठमाडौं, बैशाख १६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले धुर्मुस सुन्तली फाउन्डेशनबाट चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालालाई राज्यको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ । निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा
काठमाडौं, चैत २५ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टँसाइ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ । सिंहदरबारमा बुधबार आयोजित सरकारका सचिवहरुबीचको अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा
स्थिर सरकारले विकास र समृद्धि दिन्छ भन्नेमा आम जनताले विश्वास गरेर मत दिए पनि पदको लोभमा अस्थिरता सिर्जना गर्न खोज्नेले सफल हुन नदिएको उहाँको आरोप छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारकालागि सरकारले १० लाख दिने भएको छ । मष्तिस्कघात भएर नर्भिक अस्पतालमा उपचाररत रहनुभएका जोशीको उपचारका लागि भन्दै सरकारले १० लाख सहयोग दिने
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल, माधवकुमार नेपाल र शेरबहादुर देउवाले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको आरोप लगाउनुभएको छ ।
वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताउनुभएको छ । प्रेस संगठन नेपाल (ओली) समूहले वीरगञ्जमा आज गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा
काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ । वरिष्ठ नेता झलनाथ खनाल
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न ४ बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गर्नु भएको छ । उनीहरू सबैलाई एसएमएस र टेलिफोनमार्फत खबर
विचार, संगठन र नेतृत्व भन्दा पनि चुनावमा बहुमत ल्याउने विषयलाई मात्रै प्राथमिकतामा राखेकाले समस्या भएको उहाँको भनाइ छ ।