काठमाडौं । सन् १९९४ मा ‘सोल्टिनी’ नामक गीति एल्बमबाट सांगीतिक यात्रा सुरु गरेका राजु लामाले समय अनुसार संगीतमा परिवर्तन आउने बताएका छन् । मंगोलियन हर्ट ब्याण्डमार्फत सांगीतिक प्रस्तुतीमा उचाइ लिएका