काठमाडौं । ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको दोस्रो संस्करण फागुन दोस्रो साता सुरु हुने भएको छ । आयोजक ई-स्पोर्ट्स संघ नेपाल (ईशान) ले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी गराएको हो ।