३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


अर्थतन्त्र उकास्न इजिप्टले आयात घटाउने र उत्पादन बढाउने

एजेन्सी। इजिप्टले देशको आर्थिक समस्या समाधान गर्न घरेलु औद्योगिक उत्पादन बढाउँदै आयात घटाउने योजना बनाएको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले यसबारेमा सरकारको योजना सार्वजनिक गर्नुभएको हो ।