सर्लाही । सर्लाहीका उखु किसानले ४ घण्टा राजमार्ग अवरुद्ध गरेका छन् । बढ्दो महँगी अनुसार उखुको मूल्य तोक्न माग गर्दै उनीहरुले सर्लाहीको हरिवनमा महेन्द्र राजमार्ग अवरुद्ध गरेका हुन् । सरकारले
काठमाडौं । सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ तोकेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ तोकेको हो । जसमा प्रतिक्वीन्टल
सर्लाही । उखुको मूल्य कायम लगायत विभिन्न माग राखेर आन्दोलनरत सर्लाहीका उखु किसानले सोमबार महेन्द्र राजमार्गमा सुतेर विरोध जनाएका छन् । उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता
काठमाडौं । सरकारले समयमै मूल्य नतोक्दा उखु किसान मारमा परेका छन् । किसानले उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकार मूल्य तोक्न अलमल गरेको छ । उखु क्रसिङ सकेर हिउँदे बाली
सर्लाही । सर्लाहीका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । हरिवन नगरपालिका–११ स्थित रहेको इन्दु शंकर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी
सर्लाही । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले इन्दुशंकर चिनी उद्योग
परासी । सरकारले समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानले चिनी उद्योगलाई पुरानै भाउमा उखु बेच्न बाध्य भएका छन् । नवलपरासीमा लुम्बिनी, बाग्मती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । लुम्बिनीबाहेक दुई
आफूहरुले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग सहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाएको भन्दै उद्योगीहरूले सरकारसँग मिलेर ढिलासुस्ती गरिरहेको उहाँको आरोप छ ।
समस्या समाधानका लागि तीनै पक्ष जिम्मेवार भए पनि सरकार र उद्योगीको मिलेमलोले आफूहरू मर्कामा परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली बताउनुहुन्छ ।
काठमाडौं । नवलपरासीका चिनी मिलहरु उखुको अभावमा बन्द हुन थालेका छन्। उखु बिक्रि भुक्तानीको समस्या र सरकारी उदासिनताले उखु किसान मात्र नभई स्वय उद्योगहरु पनि धरापमा परेका हुन् । उद्योगहरुबाट