१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै

तेह्रथुम । बजारको समस्या नभएपछि धनकुटाका किसान उखुखेतीतर्फ आकर्षित हुँदै आएका छन् । व्यवसायीक रुपमा उखुखेती गरेका धनकुटाका किसानले वार्षिक लाखौं कमाउँन थालेपछि अन्य बाली मासेर उखु लगाएका छन् ।