१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उग्रचण्डी मन्दिरको मूर्ति चोरी

काभ्रे, भदौ १७ । काभ्रेको बनेपा नगरपालिका-४ नाला स्थित ऐतिहासिक उग्रचण्डी भगवती मन्दिर परिसरमा रहेको सूर्यनारायणको मूर्ति चोरी भएको छ । गएराति मूर्ति चोरी भएको मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यले बताउनुभयो