२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मिटरब्याज पीडितसँग सरकारले गरेकाे सम्झौताप्रति सांसद गैरेकाे आपत्ति

काठमाडाैं । मिटरब्याजीहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको नेकपा (एमाले)का सांसद ठाकुर गैरेले आपत्ति जनाउनुभएकाे छ । आइतबार प्रतिनिधिसभाकाे बैठकमा शून्य समयमा बोल्दै उहाँले मिटरब्याजबाट पीडित