१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उच्चस्तरीय तलब सुविधा आयोगका संयोजकलाई नियुक्ति पत्र

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उच्चस्तरीय तलब सुविधा आयोगले पारिश्रमिक तथा सेवा सुबिधाबारे गहिरो अध्ययन गरेर उचित सुझाब दिने विश्वास व्यक्त गर्नुभएको छ । मंगलबार मन्त्रालयमा संयोजक तथा सदस्यहरुलाई नियुक्ति पत्र