५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बेलायतमा उच्च तापक्रमका कारण राष्ट्रिय संकट घोषणा

काठमाडौं । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा